नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदपूर्तिका लागि खुला प्रतिस्पर्धाबाट तीन जना उम्मेदवारको नाम अन्तिम सिफारिस गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले प्रतिस्पर्धात्मक...