‘विपद् व्यवस्थापनमा सिंहदरबारको हस्तक्षेप घटाएर स्थानीय तहलाई अधिकार दिनुपर्छ’ : डा. राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विपद् व्यवस्थापनमा केन्द्र सरकारको अत्यधिक हस्तक्षेप घटाएर स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिनुपर्ने बताएका छन् । बुधवार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा...