‘निजामती कर्मचारीको संख्या घटाएर सुविधा बढाउनुपर्छ’ : सांसद भण्डारी
काठमाडौँ। प्रतिनिधि सभा सांसद डा. चन्द्रकान्त भण्डारीले संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा निजामती कर्मचारीको संख्या घटाएर सुविधा बढाउनुपर्ने बताएका छन्। आइतबारको संसद् बैठकमा बोल्दै भण्डारीले डिल्लीराज खनालको प्रतिवेदनलाई उद्धृत गर्दै...