लोक सेवाद्वारा नायब सुब्बा पदका चार उम्मेदवारहरूको परीक्षा रद्द, यस्तो छ कारण
काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा पदको लेखा समूहका चार उम्मेदवारहरूको परीक्षा रद्द गरेको छ । आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गरी लेखा समूहका ती उम्मेदवारहरूको परीक्षा रद्द...