जनकपुर तनाव : झण्डा विवादपछि घरेलु हतियारसहित आक्रमण, प्रहरीले चलायो ८० राउण्ड हवाई फायर
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रूपैठामा झण्डा विवादका कारण सुरु भएको झडप आज पनि उग्र बनेपछि अवस्था तनावग्रस्त भएको छ। धनुषाका एसपी नरहरि रेग्मीका अनुसार झण्डाको विषयमा दुवै पक्षबीच...