मनसुनजन्य विपद् व्यवस्थापनको तयारीबारे प्राधिकरणले गर्यो प्रगति समीक्षा
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चालु मनसुन अवधिका लागि तय गरिएको पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन अवस्थाबारे समीक्षा गरेको छ । प्राधिकरणले शुक्रबार सिंहदरबारमा सम्बन्धित सरकारी...