“म राजसंस्था पक्षधर हुँ, तिम्रो पद तिमी नै राख”-बास्तोलाको सरकारलाई चुनौती
काठमाडौं । पोर्चुगलका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई २४ घण्टे स्पष्टीकरण बुझाएका छन्। तर, उनले मन्त्रालयलाई पत्र पठाउनु अघि नै सामाजिक सञ्जालमार्फत...