प्रदेश निजामती सेवाका ६ कर्मचारी अधिकृत नवौँमा बढुवा
काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका विभिन्न सेवा/समूहका ६ जना कर्मचारीलाई अधिकृत स्तर नवौँ तहमा बढुवा गरेको छ। बढुवा समितिको मिति २०८१/०९/१३...