१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिवको एक पदमा बढुवाका लागि चार सम्भाव्य उम्मेदवारको नामावली सार्वजनिक

नेपाल इन्जिनियरिङ सेवाको स्यानिटरी उपसमूहमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा आविद हुसेन मिया ठकुराई पहिलो योग्यताक्रममा ।

अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) सरहको एक पदमा बढुवाका लागि चार जना सम्भाव्य उम्मेदवारको योग्यताक्रमसहितको नामावली सार्वजनिक गरेको छ ।

सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूहको उक्त पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्न पाँच जनाले दरखास्त दिएकामा चार जना सम्भाव्य उम्मेदवार कायम भएका हुन् ।

बढुवा सूचना नम्बर ५-२०८३-८४ अन्तर्गत बढुवा समितिको ३०७७औँ बैठकसँग सम्बन्धित मंसिर १२ गतेको नामावली अनुसार आविद हुसेन मिया ठकुराई पहिलो, राजेन्द्रप्रसाद पन्त दोस्रो, पदमबहादुर कुँवर क्षेत्री तेस्रो र विकास काफ्ले चौथो योग्यताक्रममा परेका छन् ।

0 Comments