‘अघिल्लो वर्ष भन्दा यस वर्ष निर्यातमा वृद्धि भएको छ, यो सकारात्मक संकेत हो’-प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्यातमा अघिल्लो वर्ष भन्दा ७७.७७ प्रतिशतले वृद्धि भएको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उनले उक्त कुरा बताउँदै अर्थतन्त्रको सुधारमा यो...