जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको...