‘भूमे पर्व वैज्ञानिक र पर्यावरणमैत्री’: मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भूमे पर्व केवल सांस्कृतिक परम्परा नभई वैज्ञानिक आधार भएको पर्व भएको बताएका छन् । आज आयोजित ‘भूमे पर्व–२०८२’ लाई सम्बोधन...