म्याग्दी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । म्याग्दीमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ । म्याग्दीको मुना आसपास केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीको...