जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न कृषिमन्त्रीको निर्देशन
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले मातहतका कार्यालयलाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न निर्देशन दिएका छन् । शुक्रबार काठमाडौँमा भएका एक कार्यक्रममा उनले खाद्य स्वच्छता तथा गुणस्तरको विषय...