आन्दोलनका लागि तयारी रहन नेता कार्यकर्ताहरूलाई जनमत पार्टीको निर्देशन
काठमाडौँ । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ । मध्यबानेश्वरस्थित जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयको बैठकले सो निर्देशन दिएको पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले...