डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ । मंगलबार राति परेको पानीले फेरि डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटबल सडक खण्ड अवरुद्ध भएको छ । सोमबारको बाढीले डाइभर्सन बगाएपछि हिजो दिनभरि अवरुद्ध भएको सडक साँझदेखि एकतर्फी खुलेको...