रास्वपालाई पनि बजेटमाथिको छलफलमा ल्याउन वार्ता गर्न सरकारसँग माओवादीको आग्रह
काठमाडौँ । नेकपा माओवादी केन्द्रले बजेटमाथिको छलफलमा रास्वपालाई पनि सहभागी हुने वातावरण बनाउन सरकारसँग माग गरेको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधि सभाको जारी बैठकमा वेल घेराउ गरेर...