सदन अवरोध खुलाउने बारे गृहमन्त्रीसँग सभामुखले गरे छलफल
काठमाडौँ। भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले निरन्तर सदन अवरोध गरेपछि सभामुखले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । सदन बस्नुअघि सभामुख र गृहमन्त्रीबीच भेटवार्ता भएको हो । रास्वपाले गृहमन्त्रीको राजीनामा...