अर्को चरणको आन्दोलन सार्वजनिक गर्न सुवेदीले बोलाए बैठक
काठमाडौँ । राजसंस्था र हिन्दुराज्य पुनर्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’ नयाँ रणनीति बनाउने तयारीमा जुटेको छ । पहिलो चरणको आन्दोलन उत्साहजनक रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको समितिले...