संघीय सरकारको निर्देशनपछि अस्थायी र करार सेवाका कर्मचारीहरूको सम्झौता रद्द
काठमाडौँ । संघीय सरकारको निर्देशनपछि अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरिएको छ । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता असोज २१...