तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित सात जनाले विशेष अदालतबाट पाए सफाइ
काठमाडौँ । विशेष अदालतले नेपाल सरकारका सहसचिव एवं काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका बेला परियारसहितले...