मनाङ सिडिओ पौड्यालद्वारा प्रहरी कार्यालय निरीक्षण: अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापन र निर्वाचन सुरक्षाका लागि निर्देशन
मनाङ । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जिल्ला प्रहरी कार्यालय मनाङ र सशस्त्र प्रहरी बल, नेपाल नं.३२ गुल्म हेड क्वाटर चामेको निरीक्षण गरेका छन्। निरीक्षणमा नवनिर्मित भवनमा रहेका प्रशासन, अपराध...