ब्रेकिङ : अख्तियारद्वारा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेड, केही पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको छ। प्रशासन स्रोतका अनुसार छापा मार्ने क्रममा केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ। यो रेड अनियमितता र...