दश महिनामा करिब १९ खर्बको वैदेशिक व्यापार, व्यापार घाटा १४ खर्बभन्दा बढी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो दश महिनामा नेपालको वैदेशिक व्यापार करिब १९ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। भन्सार विभागका तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म कुल व्यापार १९ खर्ब ४१...