‘समृद्ध, सुशासित र आत्मनिर्भर नेपाल निर्माण सबै राजनीतिक शक्तिको साझा लक्ष्य हो’ : अर्थमन्त्री डा.वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार बहुलवादी लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै फरक राजनीतिक दृष्टिकोणलाई सम्मान गर्ने बताएका छन् । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र...