इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन, (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले मेकानिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आइतवार केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६४–१७२६६/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, मेकानिकल समूह, जनरल...