युक्रेनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन दूतावासको आग्रह
काठमाडौँ । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेन भ्रमण नगर्न र त्यहाँ भएकालाई तुरुन्त नेपाल फर्किन आग्रह गरेको छ । बर्लिनस्थित नेपाली दूतावासले शनिवार एक विज्ञप्ति जारी गर्दै रुस र युक्रेनबीचको...