‘सुकुम्वासी अधिकार सुनिश्चित नगर्ने सरकार वैध हुन सक्दैन’ : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिका-कर्महिया क्षेत्रमा सुकुम्वासी समुदायले आफ्नो बसोबास अधिकारको माग गर्दै प्रदर्शन गरेका छन् । भूमि अधिकार मञ्च र अखिल नेपाल सुकुम्वासी महासंघको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनमा...