विद्युतीय सवारीमा भाडा वृद्धि लागू नगर्न निर्देशन, कानुनी कारवाही हुने विभागको चेतावनी
काठमाडौँ । यातायात व्यवस्था विभागले विद्युतीय सवारीसाधन (ईभी) मा हालै समायोजन गरिएको सार्वजनिक भाडादर लागू नहुने स्पष्ट गर्दै नियम विपरीत भाडा असुलिएमा कारबाही हुने चेतावनी दिएको छ । विभागले जारी...