निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन परिणामपछि पार्टीले गम्भीर आत्मसमीक्षा गर्दै नयाँ नीति र योजनासहित अघि बढ्नुपर्ने बताएका छन्। उनका अनुसार वर्तमान परिस्थितिको वस्तुनिष्ठ विश्लेषण र...