संसदीय सुनुवाइमा प्रस्तावित प्रधान न्यायाधीशलाई सांसद वर्षमान पुनका प्रश्न
काठमाडौँ। प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइका क्रममा नेकपाका सांसद वर्षमान पुनले विभिन्न विषयमा प्रश्न उठाएका छन् । संसदीय सुनुवाइ समितिमा जारी छलफलका क्रममा सांसदहरूले प्रस्तावित प्रधान...