रमेश प्रसाईँ खस आर्यको एक नम्बरमा, उज्यालोकी रिमा यथावत् रहने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो समानुपातिक बन्द सूचीमा केही हेरफेर गरेको छ । यसअघि पेश गरिएको सूचीलाई लिएर विभिन्न कोणबाट आलोचना भएका थिए । सूचीमा के-के हेरफेर गरियो...