‘एकता हुन खोज्दाखोज्दै पनि हामीलाई जबरजस्ती बाहिर राखियो’-अध्यक्ष घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ शक्तिहरूसँग एकता हुन खोज्दाखोज्दै पनि जबरजस्ती बाहिर राखिएको बताएका छन् । शनिवार बसेको केन्द्रीय कार्यालयको बैठक सकेपछि पत्रकार सम्मेलनमा घिसिङले नयाँ...