‘संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो’ : सभामुख घिमिरे
काठमाडौँ। सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । संसद् विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासामा सभामुख घिमिरेले यस्तो बताएका...