वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान
काठमाडौँ । नेपाल वायु सेवा निगम (नेवानि)मा रिक्त महाप्रबन्धक पदको पदपूर्ति गर्न छनोट समितिले आज दरखास्त आह्वान गरेको छ । समितिले आज एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पद पूर्ति...