निजामती विधेयकमा ४३ जना सांसदले पेश गरे संशोधन प्रस्ताव
काठमाडौँ। संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा संशोधन प्रस्ताव परेको हो । प्रतिनिधि सभाबाट पारित हुँदा...