विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा १०० दिनको प्रगति विवरण सार्वजनिक (पुर्णपाठसहित)
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो कार्यकालको १ सय दिन पूरा गरेका छन् । शाक्यले कार्यकालको सय दिनमा भएका प्रमुख कामबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरेका...