अध्यागमन प्रशासनलाई गुनासोरहित बनाउन विभागलाई पत्राचार
काठमाडौँ । विमानस्थलस्थित अध्यागमन कार्यालयले अध्यागमन प्रशासनलाई प्रविधिमैत्री र गुनासोरहित बनाउन अध्यागमन विभागलाई पत्राचार गरेको छ। प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले सोमबार बोर्डर कन्ट्रोल सिस्टम र नेपाली पोर्ट प्रणालीको एकीकरणसहित...