बाढीले पुर्याएको क्षतिबारे छलफल गर्न सुरक्षा समिति र विपद् प्राधिकरणको बैठक बस्दै
काठमाडौँ । रसुवामा आएको बाढीले पुर्याएको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आकस्मिक बैठक बस्ने भएको छ। बैठक आज दिउँसो...