‘कुलिङ अफ पिरियड’मा भएको छेडखानीबारे संसदीय समिति गठन हुँदै, यी हुन समितिमा रहने ७ सदस्य
काठमाडौँ। ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ अफ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन गर्न संसदीय समिति गठन आजको प्रतिनिधि सभाबाट गठन हुँदैछ । बैठकअघि बसेको कार्य व्यवस्था परामर्श...