सामाजिक सञ्जालमा सक्रियता बढाउँदै काँग्रेस, हरेक वडामा संगठित सञ्जाल बनाइने
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले युवाहरूलाई पार्टी गरेको र गर्ने कामको सूचना दिनुपर्ने बताएका छन्। शिवपुरीमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै काँग्रेसले आफूले गरेको कामको प्रचार गर्न नजानेको...