भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार
ग्रीस । ग्रीसमा शुक्रवार चलेको तिब्र हावाहुरीका कारण मुलुकभर डढेलोको प्रकोप बढेको छ । हावाको गतिका कारण आगो अनियन्त्रित रूपमा फैलिएपछि सयौँ मानिसहरूलाई समुन्द्री मार्गबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ...