‘पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन्’-सीइओ जोशी
काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रूपमा विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी...