भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा सशस्त्रबलका सुरक्षाकर्मी परिचालित
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार गर्न सशस्त्र प्रहरीको विपद् उद्धार गणबाट ४५ जनाको टोली नुवाकोट पठाइएको छ । घाइतेको उपचारका लागि नेपाल एपिएफ अस्पतालमा १०० शय्या...