वैदेशिक रोजगारीमा पठाउने बहानामा ८१ लाख बढी रकम ठगी गर्ने ४ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा विभिन्न स्थानबाट चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कतार पठाइदिने भन्दै ४८ लाख रुपैयाँ ठगी गरेको...