गृह प्रशासनलाई सुशासन र नागरिक सुरक्षाको प्रभावकारी आधार बनाउने मन्त्री गुरुङको प्रतिबद्धता
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्दै गृह प्रशासनलाई प्रभावकारी राज्य संयन्त्रका रूपमा विकास गर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा गृह मन्त्रालयको...