चेक अनादर मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना पक्राउ
काठमाडौँ । चेक अनादरसम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका-७ का ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ र तेह्रथुमका ५८ वर्षीया...