मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह
काठमाडौँ । नेपालमा खाना पकाउने ग्यास (एलपीजी)को आयात र आपूर्ति नियमित भन्दा बढी भए पनि बजारमा कृत्रिम अभाव देखिएको छ ।नेपाल आयल निगम र ग्यास उद्योगीहरूकाअनुसार दैनिक मागको तुलनामा आयात...