निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, सरकार गठन प्रक्रियाको मार्ग प्रशस्त
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको मत परिणाम समेटिएको समग्र प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ। बिहीबार आयोगका पदाधिकारीहरू शीतल निवास पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त...