२९ फाल्गुन २०८२, शुक्रबार
अब कर्मचारी सरुवा-बढुवाका निर्णय पीआईएस प्रणालीमा स्वतः अद्यावधिक हुने
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय किताबखानाबीच कर्मचारी सरुवा तथा बढुवासम्बन्धी निर्णयहरू पीआईएस (पर्सनल इन्फर्मेसन सिस्टम) मा स्वतः अद्यावधिक हुने व्यवस्था गर्न समझदारी भएको छ। राष्ट्रिय...